Khandbari, Sankhuwasbha
Koshi Province, Nepal
Estd : 2043 B.S.
यस क्याम्पसकाे हेल्थ डेक्सकाे संयाेजन र मकालु हेल्थ एकेडेमिक ईन्स्टिच्यु काे प्राबिधिक सहयाेगमा विद्यार्थी,शिक्षक र कर्मचारीहरूकाे सामान्य स्वास्थ्य जाँच २०८२ असार ४ गते सम्पन्न भएकाे छ ।